येले सम्बत ३७९५ अलिक तथ्यपरक (बानु पन्धाक)

येले सम्बत ३७९५ अलिक तथ्यपरक भन्ने लागेको छ । यसका कारणहरुमा:
पुरातात्विक प्रमाणका अनुसार हिन्दुहरुको सभ्यता Indus Valley civilisation को शुरुवात नै ५,००० बर्ष भएको र सभ्यता क्रमश फैलने क्रम 2600-1600 BCE बर्ष पछि मात्र भएको भन्ने तथ्यलाई आधार मान्दा र यस समयमा सभ्यता पुर्ब गँगा नदिको शिर हुदै नदिलाई पच्छाउदै बिस्तार भएको पाईएको हुदा यसै समय काल खन्डमा सभ्यता फैलिने क्रममा उतर तिर किरॉती राजाहरुको संसार पाएको हिन्दु ग्रन्थहरुमा उल्लेख गरिएको हुदा यसरी Indus Valley civilisation फैलिने क्रमको पछिल्लो समय 1600 BCE लाई ध्यानमा राख्दा आर्यहरुले किरॉत राजाहरुलाई भेटेको बर्ष ३६१७ देखिन्छ जुन समय येले सम्बत ३७९६ को छेउछाउ आईपुग्ने देखिन्छ र यसरी येले सम्बत ३७९६ तथ्यलाई प्रमाणित गर्न आधार हुन सक्छ।

यलम्बर सम्बत ३७९५ अलिक तथ्यपरक प्रमाणित गर्न मदत गर्छ भन्ने मेरो अनुमान छ।

Facebook: Banu Pandhak Limbu