किरात नयाँ बर्ष ३८०२ (सन् २०२३) को शुभ कामना

शाह, मल्ल, लिच्छवी अघिका किरात शासक प्रथम किरात राजा यलम्बरले शासन शुरु गरेको दिनलाई गणना शुरु गरिएको यलम्बर संवत अर्थात येले तङ्बे, येले दोङ, येले थोचे ३८०२ (सन् २०२३) को मंगलमय शुभ कामना ।

  • यलम्बर फाउन्डेशन (किरातोलोजी रिसर्च सेन्टर)
  • www.yalambarfoundation.org.np